Logo

प्रमुख समाचार

गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त



काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार १६:१४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।