Logo

प्रमुख समाचार

कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै छ ।

शुक्रबार नेता पूर्णबहादुर खड्काले आफ्नो निवास गोल्फुटारमा आफू निकट नेताहरूको बैठक दिउँसो २ बजे बस्नेगरी बोलाएका हुन् ।

काठमाडौंमा राष्ट्रिय भेलाको निर्णय गर्ने बोलाइएको बैठकमा १४ओँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेता सहभागी हुनेछन् ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार ०९:०२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।