Logo

अर्थ

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्याे ताेलाकाे?



काठमाडौं । आज पनि सुनचाँदीको मूल्य बढेको छ ।आज सुन तोलामा ७ हजार २०० र चाँदी १६५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० कायम भएको छ । हिजो बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० कायम भएको थियो ।

चाँदीको आज प्रतितोला ४ हजार ६१५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार ११:२३   :  बजे

291
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।