काठमाडौं । नेपाली पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त भएका छन् ।
नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको अवस्थामा दुवै पक्षको सहमतिमा पदमुक्त गरिएको निलम्बित एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
एन्फाले गत फागुन २८ मा इटालीका एरेनालाई आधिकारिक रुपमा मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।




















प्रतिक्रिया