Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद् बैठक



काठमाडौं । सुरक्षा परिषदको बैठक आज बस्दैछ । परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले आज बैठक बोलाएका हुन् ।

बैठक आज बिहान साढे ११ बजे बस्ने छ ।

बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुनेछ ।

राष्ट्रिय सुरक्षा परिषद्‍मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार १०:४०   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।