एक विद्यार्थी नेताको फन्नी स्टाटटमा प्रतिनिधिसभा सांसदले सिरियस कमेन्ट गरेका छन् । अखिल क्रान्तिकारी उदयपुर-काठमाडौं सम्पर्क समिती सचिव विद्यार्थी नेता प्रवेश खड्का को रमाइलो को रुपमा भ्यालेनटाइन डे सम्बन्धी फन्नी स्टाटस मा नेकपा सांसद सुरेस राईले कमेन्ट गरेका हुन् ।
कमैन्टमा लेखेको कुरा केहिबेरमा नै सांसद राईले आफ्नो फेसवुक वालमा शेयर समेत गरेका छन् । विद्यार्थी नेता खड्काले भ्यालेनटाइन डे कस्तो भयो भनेर प्रमील जोडीलाई मात्रै थाहाँ हुने र कामरेडहरुले जनयु ! दिवश, गणतन्त्र दिवश मनाउने कुरा फेसुवुकमा स्टाटस लेखेका थिए ।
त्यसमा सांसदले सिरियस कमेन्ट गरेका हुन् । जेहोस सांसद राईले लेखेको कमेन्ट यथार्थपरकमा आधारित छ। छोनो वाक्यांशमा सांसदराईले महत्वपूर्ण कुरा अटाएका छन् ।
प्रतिक्रिया