Logo

अर्थ

हिमालयन रि–इन्स्योरेन्सका अध्यक्ष निरौलाले दिए राजीनामा



काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति अध्यक्ष उदयकुमार निरौलाले पदबाट राजीनामा दिएका छन् ।

अध्यक्ष निरौलाले व्यक्तिगत कारण देखाएर साउन २९ गते सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेकामा भदौ १० को सञ्चालक समितिको ८९औं बैठकले स्वीकृत गरेको हो ।

निरौलाको राजीनामा सञ्चालक समितिले भदौ १० गतेदेखि लागू हुने गरी स्वीकृत गरिसकेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार ११:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।