Logo

प्रमुख समाचार

रास्वपाको सचिवालय बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा अइतबार बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आईतवार ०८:५६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।