Logo

प्रमुख समाचार

एमाले केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बैठकमा केन्द्रीय सचिवालय बैठकबाट पारित गरिएका एजेण्डा लगायतका विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।

 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार १२:४३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।