Logo

समाचार

परराष्ट्रमन्त्री खनाल न्युयोर्कबाट काठमाडौं प्रस्थान



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर मंगलबार अमेरिकाको न्युयोर्कबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।

परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूसहित न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै काठमाडौंका लागि प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

परराष्ट्रमन्त्री खनाल बुधबार बिहान काठमाडौं आइपुग्ने तालिका छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार १३:००   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।