Logo

प्रमुख समाचार

देशले सरल , सरस र निडर नेता गुमायो : नेता प्रदिप पौडेल



नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएकोमा व्यक्त गरेका छन्।

नेता पौडेलले सरल , सरस र मृदुभाषी विद्यार्थी जीबन देखि राजनीति मा सकृय रहदै आउनु भएका मिलनसार ब्याक्तित्व रबिन्द्र अधिकारिको आल्पायुमा नै निधन भएको समाचारले अत्यन्तै मर्माहत तुल्यायको बताएका छन ।

‘ कुशल पर्यटन व्यावसायी आङ छिरिङ शेर्पा लगाएत दुर्घटना मा परि निधन भएका सबैमा श्रद्धाञ्जली ब्यक्त गर्दछु ‘ नेता पौडेल ले उल्लेख गरेका छन ।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  ३ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।