संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनमा काठमाडौंको टुडिखेलमा अहिले विहान ८ बजे श्रदान्जली गरिने भएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले आज बिहान ८ बजे देखि ११ बजेसम्म हुने जनाए ।
ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सातै जनाको पोष्टमार्टम सकिएको प्रहरीले जनाएको छ । उनीहरु सातै जनालाई टुडिखेलमा सामुहिक श्रदान्जलीका लागी राखिने छ भने मन्त्री अधिकारीलाई त्यसपश्चात पोखरा लगिने भएको छ ।
प्रतिक्रिया