काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानीमा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।




















प्रतिक्रिया