काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आएपछि सबैको गलत समय आउने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।
उनले एक–दुई जना उम्किन सकिन्छ भन्ने सपना नदेख्नसमेत चेतावनी दिएका छन् ।
‘सही समय आएपछि सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,’ प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन् ।




















प्रतिक्रिया