Logo

खेलकुद

सुदूरपश्चिमले चितवनविरुद्ध पहिले बलिङ गर्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोज विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

सुदूरका कप्तान दीपेन्द्रले टस जितेर बलिङ रोजेका हुन् ।

चितवन राइनोजका लागि आज जिम्बाव्वेका अलराउण्डर सिकन्दर राजाले कप्तानी गर्दैछन् ।

 

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार १७:०६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।