Logo

खेलकुद

एनपीएल : पहिलो जितपछि के भन्छन् कप्तान करण केसी ?



काठमाडौं ।आजको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । लगातार तेस्रो जितको खोजीमा रहेको कर्णालीको यात्रामा काठमाडौंले ब्रेक लगाएको हो ।

दुई खेलमा काठमाडौंको यो पहिलो जित हो । जितका लागि पाएको १८१ रनको विशाल लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। जसमा राशिद खानले ५० र कप्तान करण केसीले ४४ रनको योगदान गरे।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार २०:०२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।