Logo

अर्थ

सुपर मादी हाइड्रोपावरको बोनस शेयर सूचीकृत



काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको १५ प्रतिशत बोनस शेयर लाभांश बापत शेयरधनीलाई वितरण गरेको शेयर नेप्सेमा सूचीकृत भएको छ।

यसदिन नेप्सेमा ३४ लाख ७२ हजार ८७५ कित्ता शेयर सूचीकृत भएको हो। यस कम्पनीले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो। उक्त लाभांश साधारणसभाबाट पारित भएको थियो।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलवार ०८:०३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।