Logo

प्रमुख समाचार

‘भरत मोहनलाई बचाउन सक्ने अवस्था छैन’ : ह्याम्स अस्पताल



 ह्याम्स अस्पतालले पूर्व अर्थमन्त्री भरत मोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै क्रिटिकल रहेको बताएको छ । शनिबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनले उनको स्वास्थ्य अवस्था एकदमै क्रिटिकल रहेको भन्दै शरीरका कुनैपनि अंगहरुले काम नगरेको समेत जानकारी दिएका छन् ।

अस्पताल प्रशासनले उनलाई बचाउन सक्ने अवस्था नरहेको समेत जानकारी दिएको छ । उनलाई कृतिम श्वासप्रश्वास दिएर बचाईएको ह्याम्सले जनाएको छ । अस्पताल स्रोतका अनुसार भारतबाट उनकी छोरी आउँदै गरेकोले भारत मोहनलाई कृतिम श्वास दिएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार ११:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।