Logo

प्रमुख समाचार

पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन



नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८४ वर्षको उमेरमा शनिबार निधन भएको छ । २१ दिनदेखि आईसीयूमा उपचार गराइरहनुभएका नेता भरतमोहन अधिकारीको उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको पार्टी सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

पूर्व उपप्रधानमन्त्री अधिकारीलाई श्वासप्रश्वास लगायतका समस्या देखिएकाे थियाे । वि.सं. १९९३ बैशाख २२ गते महोत्तरीको भ्रमणपुरा गाउँमा जन्मिनुभएका अधिकारी पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ हुनुहुन्छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार  ४ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।