Logo

रमेन्द्र रायमाझी एनआई सी एशियाक्यापिटल लिमिटेडमा प्रमुखकार्यकारी अधिकृत पदमा नियुक्ति



एनआई सी एशियाक्यापिटल लिमिटेडको ५५ औसञ्चालक समितिको बैठकको निर्णय अनुसारएनआई सी एशिया क्यापिटल लिमिटेडको प्रमुखकार्यकारी अधिकृत पदमा रमेन्द्र रायमाझीलाई  नियुक्त गरिएको छ।

रायमाझीलेविगत ११ वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन् । विगतको कार्य सम्पादन तथा कार्य अनुभवहरुबाट उनको कार्यकालमा,उनको नेतृत्वमा क्यापिटलको समग्र व्यवसायमाबिस्तार हुनुकासाथै क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सुविधाहरुमाउत्कृष्ट रहने विश्वास यस ले लिएको छ।

एनआई सी एशिया क्यापिटलले सेवा ग्राहीको सहजतालाई शिरोपर गर्दै उच्चतम प्रविधि तथा उत्कृष्ट जनशक्तिको सहायताबाट गुणस्तरीय, सेवाप्रदान गर्दै आईरहेको छ।

प्रकाशित मिति : १० चैत्र २०७५, आईतवार १२:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।