२०७५ साल चैत्र ११ गते सोमवार, तदनुसार २५ मांर्च २०१९, नेपाल संवत ११३९, चैत्रमासकोकृष्णपक्षको पञ्चमी तिथी, सुर्योदय विहान ६ः०५ मा हुनेछ भने सुर्यअस्त साँझ ६ः१७ मा हुनेछ ।
मेष राशी: (Aries) चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्ठम भावको चन्द्रमाले चोटपटक तथा दूर्घटना हुनसक्नेछ । आँखामा पीडा उत्पनन हुनेछ । मानशिक तनाबको सामाना गर्नुपर्नेछ । आजको शुभ अंक ३, शुभ रङ निलो ।
बृष राशी: (Taurus) इ, उ, ए, ओ, बा, बि, बु, बे
संप्तम भागको चन्द्रमाले पति पत्नी बीचमा राम्रो सम्बन्ध रहनेछ । साजेदारी काममा फाइदा हुनेछ । चन्चलता उत्पन्न हुनेछ । आजको शुभ अंक २, शुभ रङ रातो ।
मिथुन राशी: (Gemini)का, कि, कु, घ, ङ, छ, के, को, ह
छैंटम भावको चन्द्रमाले ऋण र रोगको सामना गर्नु पर्नेछ । शत्रुले दmुख दिनेछन् । डरको भावना पैदा हुनेछ । आजको शुभ अंक २, शुभ रङ आँकासे ।
कर्कट राशी: (Cancer) हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पञ्चम भावको चन्द्रमाले स्वास्थ्य राम्रो रहनेछ । शिक्षा क्षेत्रमा सफलता प्राप्त होला । मानशिक समस्या हुन सक्नेछ । आजको शुभ अंक १ , शुभ रङ चाँदी ।
सिंह राशी: (Leo) मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चतुर्थ भावको चन्द्रमाले पारिवारिक सम्बन्ध राम्रो हुनेछ । आमाको माया प्राप्त होला । वाहान प्राप्त हुने योग रहेको छ । आजको शुभ अंक ४, शुभ रङ खइरो ।
कन्या राशी: (Virgo) टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तृतीय भावको चन्द्रमाले साहशमा बृद्धि हुनेछ । बलबान भइने योग रहेकोछ । बोलिमा मधुरता आउनाले मनमा शान्ति रहनेछ । आजको शुभ अंक ७ ,शुभ रङ बैजनी ।
तुला राशी: (Libra) र, रि, रु, रे, रो, ता, ति, तु, ते
द्वितीय भावको चन्द्रमाले धन सञ्चय हुनेछ । प्रेम प्रश्ताव आउन सक्नेछ । नातेदारबाट घन आगमन हुने योग रहेको छ । आजको शुभ अंक ५, शुभ रङ हरियोे ।
बृश्चिक राशी: (Scorpio) तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रथम भावको निचचन्द्रमाले चलाख तथा उत्साही भईनेछ । कार्यगर्ने क्षमतामा कमिहुनेछ । महत्वकाँक्षा बृद्दि हुने योग रहेकोछ ।आजको शुभ अंक ८, शुभ रङ सेतो ।
धनु राशी: (Sagittarius) ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
द्वादश भावको चन्द्रमाले आर्थिक तनाबको सामना गर्नुपर्ने छ । सरकार तथा हाकिमले कस्ट दिन सक्नेछन । दिनभर छटपटी रहनेछ । आजको शुभ अंक ६, शुभ रङ खइरो ।
मकर राशी: (Capricorn) भो, ज, जि, खि, खु, खे, खो, गा, गि
एकादश भावको चन्द्रमाले आर्थिक लाभ प्राप्त हुने योग रहेकोछ ।सफलता प्राप्त हुने योग रहेको छ । सन्तान सुख प्राप्त हुनेछ । आजको शुभ अंक १, शुभ रङ हल्का पहेलो ।
कुम्भ राशी: (Aquarius) गु, गे, गो, सा, सि, सु, से, सो, द
दशंमभावको चन्द्रमाले मानसम्मान प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । मित्रको संख्यामा बृद्धि हुनेछ । आजको शुभ अंक ६ , शुभ रङ गुलावी ।
मिन राशी: (Pisces) दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नवंम भावको चन्द्रमाले भाग्य उदय हुनेछ । तिर्थ यात्राको सम्भावना रहेको छ । प्रशिद्धि प्राप्त हुने योग रहेको छ । आजको शुभ अंक ६, शुभ रङ हल्का निलोे ।
प्रतिक्रिया