१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली स्पिनर सन्दीप लामिछानेले कोलकाता नाइट राइडर्सको पहिलो विकेट लिएका छन्।
सन्दीपले आफ्नो दोस्रो ओभरमा कोलकाताका निखिल नायकलाई आउट गरेका हुन्।
खेलकुद
१६ चैत्र २०७५, शनिबार १५:०६
१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली स्पिनर सन्दीप लामिछानेले कोलकाता नाइट राइडर्सको पहिलो विकेट लिएका छन्।
सन्दीपले आफ्नो दोस्रो ओभरमा कोलकाताका निखिल नायकलाई आउट गरेका हुन्।
प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार १५:०६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया