मेषः– गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । साँझपख संचित धनमा ह्रास आउनेछ । मित्रले धोका दिनेछन् ।
वृषः– धन सम्पति चोरी वा हराउन सक्छ सतर्क रहनु होला । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले घात गर्नेछन् । व्यापार व्यवसायबाट मुनाफा लिन सकिने छैन । अपरान्ह पछि समयमा सुधार आउनेछ ।
मिथुनः– समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक होला । काम गर्ने जोश जागर बढ्नेछ । अपरान्ह पछि भने समय प्रतिकुल हुनेछ । खर्च विवाद बढ्नेछ ।
कर्कटः– समग्रमा दिन अनुकुल नै देखिन्छ । आफन्तजनको सहयोगमा महत्वपूर्ण काम बन्नेछन् । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला । संचित धन बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।
सिंहः– आत्मविश्वासका साथ काममा लाग्नु होला अवस्य सफल हुनुहुनेछ । घरको बातावरण अनुकुल हुनेछ । हतारमा काम नगर्नु होला आफैलाई घाटा हुनेछ । अपरान्हबाट कामले गति लिनेछ ।
कन्याः–भय आतुरमा काम नगर्नु होला आफैलाई घाटा हुनेछ । फजुल खर्च बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ ।
तुलाः– देखिएका सम्भावना क्षीण भएर जानेछन । समयमा काममा प्रवेश गर्नु आवस्यक छ । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । पूर्वान्हमा गरेका काम सफल हुनेछन् । साँझपख खर्च बढ्नेछ ।
वृश्चिकः– नोकरी तथा राजनीतिमा नयाँ भूमिकाको खोजी हुनेछ । अरुको काम गरेर जश पाईने छैन । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । मेहनत अनुसारको प्रतिफल पाईनेछ । व्यापारमा प्रगति हुनेछ ।
धनुः– विश्वासिलो बातावरण बनाएर मात्रै काममा लाग्नु होला । यात्रा भन्दा दैनिक काम काजमा सामान्य खटाईबाट कार्य सम्पादन हुने छैनन । समयमा निर्णय लिन सकिएन भने दुख पाईनेछ । उपलब्धि गुम्नेछ ।
मकरः– समयको ख्याल राखेर काम गर्नु होला । हतारमा गरेका काम विग्रिन सक्छन् । स्वास्थ्यमा लगानी बढ्नेछ । लेनदेनमा विवाद पर्न सक्छ । संचित धनको नोक्सान हुनेछ । कुनै न कुनै चिन्ताले छोड्ने छैन ।
कुम्भः– काम गर्ने जोश जागर विस्तारै घट्ने देखिन्छ । आफ्नो काममा आफै लाग्नु होला । आएको अवसरलाई सदुपयोग गर्नु होला । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । साँझपख खर्च बढ्नेछ ।
मिनः– कुरा गरे जस्तो काममा सजिलो हुने छैन । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट थोरै आम्दानी हुनेछ । मित्रबाट धोका हुनसक्छ । साँझपख लगनशिलता बढ्नेछ र काममा प्रगति हुनेछ ।




















प्रतिक्रिया