चार वर्ष अघि २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।





















प्रतिक्रिया