Logo

विविध

२०७६ साल वैशाख १९ गते बिहिबारको राशिफल



आज पञ्चाङ २०७६ साल वैशाख १९ गते बिहिबार, तदनुसार ०२में २०१९, नेपाल संवत ११३९, वैशाखमासकोकृष्ण पक्षको त्रयोदशी तिथी, सुर्योदय विहान ५ः२६ मा भयो भने सुर्यअस्त साँझ ६ः३७ मा हुनेछ ।

मेष राशी

द्वादश भावको चन्द्रमाले परिसानी वेहोर्नुपर्ला । व्यवसायबाट हानी हुनेछ । धर्मकर्ममा मन जाने छ । आजको शुभ अंक ७, शुभरङ कालो ।

बृष राशी

एकादश भावको चन्द्रमाले आर्थिक लाभ मिल्नेछ । आटेको काम पुरा होला । खानपानमा ध्यान पु¥याउनु होला । आजको शुभ अंक ६ ,शुभ रङ निलो ।

मिथुन राशी

दशौँ भावको चन्द्रमाले नयाँ काम प्राप्त हुने योग रहेको छ । मानप्रतिष्ठामा बृद्धि गराउँनेछ । नयाँ कामको सोच आउन सक्ला। आजको शुभ अंक ५, शुभ रङ सुनौलो ।

कर्कट राशी

नवंम भावको चन्द्रमाले भाग्यमा साथ देला । पिताको सहयोगले अगाडि बढ्दा फाइदा मिल्नेछ । विदेश यात्राको योग रहेको छ । आजको शुभ अंक ४ ,शुभ रङ रातो ।

सिंह राशी

अस्ठम भावको चन्द्माले गोप्य जानकारी प्राप्त होला । दुर्घटना हुन सक्ने छ । यात्रा गर्दा सजग रहनुहोला । आजको शुभ अंक ३ ,शुभ रङ सेतो ।

कन्या राशी

संप्तम् भावको चन्द्रमाले जीवनसाथी संगको सम्बन्ध राम्रो रहनेछ । साजेदारी काममा सफलता मिल्नेछ । कार्य गर्दा सजक रहनु पर्ला । आजको शुभ अंक २, शुभ रङ हरियो ।

तुला राशी

छैंटम भावको चन्द्रमाले नयाँ रोग लाग्न सक्दछ ।खानपानमा ध्यान पु¥याउनु होला । शत्रुको बृद्धि होला । आजको शुभ अंक १, शुभ रङ सुनौलो ।

बृश्चिक राशी

पञ्चम भागको चन्द्रमाले शैक्षिक प्रगतिको योग रहेकोछ । पे्रम प्रस्ताव आउन सक्नेछ । वैदेशिक योगको सम्भावना रहेको छ । आजको शुभ अंक ९, शुभरङ हल्का सेतो ।

धनु राशी

चतुर्थ भावको चन्द्रमाले जग्गा जमिनको काममा लाभ मिल्नेछ । कार्यमा सफलता मिल्ने छ ।भने सुख प्राप्त हुन सक्नेछ । आजको शुभ अंक ८, शुभ रङ हरियो ।

मकर राशी

तृतीय भावको चन्द्रमाले साहसिक बनाउनेछ ।बाहुबल प्राप्त हुने सम्भावना रहेको छ । प्रयत्न गरे फाइदा प्राप्त होला । आजको शुभ अंक ७,शुभ रङ सेतो ।

कुम्भ राशी

द्वितीय भावको चन्द्रमाले धन सञ्चित हुने योग रहेको छ ।बोलीको प्रभाव बढ्ने छ । आफन्तजनको सहयोग प्राप्त होला । आजको शुभ अंक ६, शुभ रङ रातो ।

मिन राशी

प्रथम भावको चन्द्रमाले मनमा आनन्दको अनुभूती गराउने छ । व्यक्तित्वको प्रभाव बढ्ला । आँटेको काम पुरा होला। आजको शुभ अंक ८ ,शुभ रङ पहेलो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार १६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।