Logo

काठमाडौंमा भूकम्पको धम्का



काठमाण्डौं- बुधबार बिहान ५ बजेर १९  मिनेटमा देशको विभिन्न भागमा शक्तिशालि भूकम्पको महसुस भएको छ।

भूकम्पको धक्का काठमाण्डौं,चितवन,पोखरा,झापा, हेटौडा,बिराटनगर ,गुल्मी ,नवलपरासी,बाग्लुंग,गोरखा लगायत नेपलको अधिकांश भागमा महसुस गरिएको थियो। बिस्तृत बिबेअन आउन बाँकि

प्रकाशित : ३१ भाद्र २०७७, बुधबार