काठमाण्डौं- बुधबार बिहान ५ बजेर १९ मिनेटमा देशको विभिन्न भागमा शक्तिशालि भूकम्पको महसुस भएको छ।
भूकम्पको धक्का काठमाण्डौं,चितवन,पोखरा,झापा, हेटौडा,बिराटनगर ,गुल्मी ,नवलपरासी,बाग्लुंग,गोरखा लगायत नेपलको अधिकांश भागमा महसुस गरिएको थियो। बिस्तृत बिबेअन आउन बाँकि
प्रतिक्रिया