नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले सोमबार पदबाट राजीनामा दिएका छन् । सभापति महरले तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्नका लागि पार्टिले दबाब दिएपछि राजिानमा यिदएका हुन् ।
नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले महरले सोमबार सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको जानकारी दिए ।
नेविसंघको तर्दथ समिति बनेपछि वर्तमान कार्यसमिति स्वतः भंग भएको छ । अब पार्टी नेतृत्वले राजीनामा स्वीकृत गरेपछि तदर्थ समिति गठन गरिने बुझिएको छ ।
प्रतिक्रिया