वर्तमान सरकारका सबैभन्दा असफल मन्त्रीमा गृहमन्त्री रामबहादुर थापा पर्छन् । गृहमन्त्री थापाले जनताका समस्या हल गर्नुको साँटो उल्टै गफ चुटेर बसिरहेका छन् । उनले नेपालका पहिलो काण्डमै असफल बनेका गृहमन्त्रीलाई अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै लागेका छन् ।
आन्तरिक स्रोतले दिएको जानकारी अनुसार उनलाई जोगाउन पार्टिका शिर्ष नेताहरुलाई समेत अध्यक्षद्वले हारगुहार गरेका छन् । गृहमन्त्री रामशहादुर थापा पहिहले सडक सिण्डिकेट हटाउन असफल बनेका थिए । त्यसैगरि उनी निर्मला हत्या प्रकरणमा पनि उनी असफल बनेका छन्
प्रतिक्रिया