नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा परिसरमा नेविसंघले गरेको आन्दोलनले उग्र रुप लिएको छ । माउ पार्टिका नेताहरुलाई ढंगा हान्दा पत्रकारहरु समेत घाईते बनेका छन् ।
नेविसंघले सुरुवात गरेको प्रदर्शनका क्रममा झडप सुरु भएपछि आन्दोलनले उग्ररुप लिएको हो । लगातार कांग्रेस केन्द्रिय समितीको बैठक लगातार चलिरहेको भएपनि नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने पक्षबीच कुरा मिल्न सकेको थिएन् ।
सोहि कारणले झडप भएको हो । स्थितिले उग्र रुप लिएपछि प्रअहिले हरले लाठी चार्ज पनि गरेको थियो ।
त्यसक्रममा पत्रकार केशव साउद पनि घाइते भएका छन् । हाल पार्टी कार्यालयभित्र विद्यार्थी नेतालाई प्रवेश निषेध गरिएको छ ।
प्रतिक्रिया