मुलुकको प्रमुख प्रशाकिय जिम्मेवगारि सम्हालि रहेको रामबहादुर थापालाई सुदूरपश्चिम’ प्रदेश बनेको थाहै छनै । सरकार सम्हालेको वर्ष वितिसक्दापयिन एउटा प्रदेशको नाम समेत थाहा नपाउने गृहमन्त्री कसरी मन्त्रालय हाक्न सक्छन् ? यो प्रश्न अहिले खडा भएको छ ।
सुदुरपपश्चि प्रदेश अहिले प्रदेश नम्बर ७ बाट नामाकरण भएको महिनौँ भइसक्यो । आइतबार राज्य व्यवस्था समितिको बैठकमा एनसेलका टावरहरुमाथि भएको आक्रमणको सम्बन्धमा जानकारी दिने क्रममा गृहमन्त्री बादललाई यसबारे जानकारी नै नरहेको खुलासा भएको हो ।
विभिन्न प्रदेशमा एनसेलका टावरमाथि भएको हमलाको विवरण प्रस्तुत गर्ने क्रममा गृहमन्त्री थापाले ‘प्रदेश नम्बर ७’ भन्दै तथ्यांक प्रस्तुत गरेका थिए ।
लगत्तै, समितिका सांसदले ‘प्रदेश नम्बर ७ होइन, गृहमन्त्रीज्यू १ सुदुरपश्चिम प्रदेश हो’ भनेर सम्झाएका थिए ।
‘ए हो र रु’ आश्चर्यचकित हुँदै गृहमन्त्रीले भने, ‘सुदूरपश्चिम नाम भइसक्यो रु’
जवाफमा अरु सांसदहरुले ‘हो’ भने । त्यसपछि गृहमन्त्री थापाले प्रदेश ७ को साटो सुदुरपश्चिम प्रदेश भनेर तथ्यांक राखेका थिए ।
प्रतिक्रिया