Logo

विविध

आगो ताप्ने क्रममा जलेर एकको मृत्यु



कञ्चनपुरको पुनर्वास नगरपालिका-६ टाउनबजार बस्ने ३५ वर्षीया गीता देवी थापाको आगो ताप्ने क्रममा जलेर बुधबार राति मृत्यु भएको छ ।

शरीरमा आगो सल्कीएर गम्भीर घाइते भएकी उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : पुष ९, २०७७ बिहीबार  ४ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।