दाङको घोराही उपमहानगरपालिका-१० सौडिकुला डेरा गरी बस्ने हिरालाल श्रेष्ठको कोठाबाट कोही पनि नभएको अवस्थामा ढोका फोडेर नगद ३ लाख रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।




















प्रतिक्रिया