Logo

समाचार

हेलिकोप्टर दुर्घटनाबारे नयाँ खुल्लासा, यस्तो रहेछ मुल कारण



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको ज्याान जााने गरि बुधबार भएको हेलिकप्टर दुर्घटनाको आन्तरिक रहस्य पत्ता लागेको छ । भित्री रहस्य नेपाल सरकारका उपसचिव प्रेम प्रसाद संजेलले गरेका हुन् ।

हेलिकप्टर दुर्घटनामा निधन भएकोमा समबेदना प्रकट गर्दै दुर्घटना हुनुमा नीति गत भ्रष्ट्राचार नै मूल कारण रहेको बताउका छन् । मौसम प्रतिकुल नरहेको अवस्थामा कसले हेलिकप्टर उडान गर्न अनुमति दियो भन्दै उनले आक्रोश व्यक्त गरेका छन्।

काठमाडौँबाट उड्दै गर्दा मौसमबारे जानकारी भएपनि लापरवाहीपुर्वक तेह्रथुमको चुहानडाँडा जानु र चुहानडाँडाबाट ताप्लेजुङको पाथिभरा जानुले दुखद घटना घटेको बताए। नेपालीहरु जेभन्छन त्यो गर्दैनन् र जे गर्छन त्यो भन्दैनन् भन्दै उपसचिव संजेलले यसकारण नै नेपाल पछि परेको बताए। विराटनगरबाट इटहरी सरुवा गरिएपछि आक्रोशित बनेका उपसचिव संजेलले प्रधानमन्त्री, सामान्य प्रशासन मन्त्री, श्रम मन्त्री र सचिव बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गर्ने बताएका छन्।

प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार  ७ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।