ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रविन्द्र अधिकारीसहित ७ जनालााई विहिबार टुणिखेलमा गरिने भनेको श्रद्धाञ्जली कार्यक्रम स्थागित भएको छ । अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अस्पताल महाराजगञ्जमा पोष्टमार्टमका लागि समय लाग्ने भएकाले आजको कार्यक्रम स्थगित् भएको हो ।
यसअघि आजै ७ जनाको शव टुँडिखेलमा ल्याउने तयारी भएको थियो । यससँगै टुँडिखेलमा हुने भनिएको श्रद्धान्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया