Logo

खेलकुद

आइसीसी नयाँ वरियतामा नेपाल यथास्थानमा



अन्तराष्ट्रिय क्रिकेट परिषदले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथास्थानमा रहेको छ । नेपाली बलरद्वय सोमपाल कामी र बसन्त रेग्मीले भने आइसीसी टी २० अन्तर्राष्ट्रिय वरीयतामा फड्को मारेका छन् ।

दक्षिण अफ्राका र श्रीलंका बीचको टी २० सिरिज समाप्तीपछि आइसीसीले सार्वजनिक गरेको वरीयता अनुसार बलरतर्फ सोमपालले ३ र बसन्तले २ स्थान सुधार गरेका हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलवार ०८:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।