Logo

विविध

भक्तपुरमा लाखौँ मुल्य बराबरको धनमाल चोरी



भक्तपुर नगरपालिका-४ गहिटी जंगम मठबाट भद्रकालीको मुकुट, चाँदीको माला लगायत बिभिन्न सामानहरू गरेर करिब १ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको धनमाल आइतबार राति चोरी भएको छ । 

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार १६:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।