पोखरा १७ पातले छाँगोमा पर्यटकलाई आक्रर्षण गर्न सिसापुल निर्माण हुने भएको छ । पर्यटन पूर्वाधार निर्माण आयोजना सार्वजनिक निजी साझेदारी अन्तर्गत पोखरा पातले छाँगोमा सिसाको पुल निमार्ण गर्ने भएको हो ।
पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम मा सिसाको पुल निमार्ण पेस गरेका छ । पातले छाँगोलाई राम्रो सगँ हेर्ने गरी बनाउने छ ।
त्यसै गरी पोखरा महानगरपालिकाले सेती गर्जलाई साहासिक पर्यटन पूर्वाधारको रुपमा विकास गरिने कार्यक्रममा उल्लेख गरेको छ । पोखरा १८ सराङकोटमा पर्यटन पूर्वाधार निर्माण यसै वर्षबाट शुरु गर्ने कार्यक्रममा उल्लेख छ ।




















प्रतिक्रिया