Logo

राजनीति

पृथ्वीनारायणलाई स्मरण गर्दै प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गरेका छन्  । 

प्रधानमन्त्रीले आज अपराह्न सामाजिक सञ्जालमा ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा  पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाएका छन् ।

Capture.PNG

प्रकाशित मिति : २७ पुष २०७७, सोमबार १६:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।