Logo

विविध

गायिका शर्मिला श्रेष्ठको आवाजमा “सरल छ, सुगम छ” सार्वजनिक



गायिका शर्मिला श्रेष्ठको आवाजमा रहेको ”सरल छ , सुगम छ ” गीतको भिडियो सार्वजनिक भएको छ  ।

 
प्रभाकर पाण्डे को शब्द तथा संजय श्रेष्ठ को संगीत रहेको  छ । भगवान प्रतिको आस्था र विस्वासलाई गीतमा समेटिएको छ । सुरेस शाही को छायांकन मा बिरेन्द्र भाट बिपिन को सम्पादन र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ ।

गीतमा रोशिका राया, प्रीतिका शर्मा र सन्जिव कार्की अभिनय भिडियोमा रहेको छ ।

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार १०:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।