Logo

सुन देखि चाँदिसम्मको मूल्य बढ्यो, यस्तो छ आजको बजारमूल्य 



आज नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ । अघिल्लो दिन तितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेको हो । 

त्यस्तै आज तेजावि सुनको मूल्यमा पनि वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार १०० रुयैयाँमा खरिद विक्री भइरहेकोमा आज भने ९६ हजार ५ सयमा खरिदबिक्रि भईरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला १ हजार ३ सय २० रुपैयाँ रहेको चाँदिको मूल्यमा आज १० रुपैयाले घटेर कारोबार भएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १२:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।