संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते राति कोठामै गई जबर्जस्ती करिणी गरेको अभियोगमा असोज १९ मा पक्राउ परी हिरासतमा राखिएका पूर्वसभामुख कृष्णबहादुर महराले करिणी गरेको निस्कर्षमा प्रहरी पुगेको छ ।
सोही निस्कर्षसहित २० दिनसम्म अनुसन्धान गरी तयार पारिएको टोलीको प्रतिवेदनले सोही करिणी उद्योग कसुर गरेको औल्याइएको स्रोतले बतायो । प्रतिवेदन काठमाडौं जिल्लाको सरकारी वकिल कार्यालयलाई बुझाइएको छ ।
‘घटनास्थल मुचुल्का, जाहेरी, सीसी क्यामेरा फुटेज लगायत विभिन्न परीक्षणपछि आएको रिपोर्टले महराले शाहीमाथि करिणी गरेको निस्कर्ष निकालिएको’ बताइन्छ ।




















प्रतिक्रिया