Logo

विविध

मृत अवस्थामा पुरुषको शव फेला



सुनसरी, धरान उपमहानगरपालिका-१ छाताचोकमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : माघ १२, २०७७ सोमबार  २ : ०२ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।