बैतडी, पञ्चेश्वर गाउँपालिका-३ मडस्थित सडकमा सु.प.प्र.०१-००१ क १५८४ नम्बरको टिपर आइतबार बिहान सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक हिक्मत सिंह साउदको घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
विविध
२६ माघ २०७७, सोमबार ०८:२०
बैतडी, पञ्चेश्वर गाउँपालिका-३ मडस्थित सडकमा सु.प.प्र.०१-००१ क १५८४ नम्बरको टिपर आइतबार बिहान सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक हिक्मत सिंह साउदको घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : २६ माघ २०७७, सोमबार ०८:२० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया