Logo

मनोरञ्जन

‘विवाहको समयमा मिडियालाई जानी जानी गलत ठेगाना दिएकी थिए’ : काजोल



बलिउडकी चर्चित नायिका काजोलले आफ्नो विवाहको रमाइलो कहानी फ्यानलाई सुनाएकी छिन् ।

उनले आफ्नो विवाहमा मिडियालाई जानी जानी गलत ठेगाना दिएको स्वीकारेकी छिन् । उनले मिडियालाई गलत ठेगाना दिएपनि मिडिया आफ्नो विवाहमा आइपुग्ने थाहा पाएकाले त्यस्तो गरेको बताइन् ।

तर उनले त्यस्तो गर्दा आफूलाई रमाइलो लागेको नै बताइन् । उनले सन् १९९९ मा अभिनेता अजय देवगणसँग विवाह गरेकी थिइन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार १२:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।