Logo

अन्तर्राष्ट्रिय

भारतमा कोरोना महामारी, पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च मृत्यु



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २२७ पुगेको छ ।

एकैदिन ८ सय ९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ७२५ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ६३५ जना उपचारपछि निको भएका छन् भने ५ हजार ८८३ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार ०८:४७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।