Logo

अन्तर्राष्ट्रिय

कोरोनासँगको महायुद्धमा एसियाली मुलुक: सबैभन्दा बढी मृत्यु इरानमा, भारत पाँचौ नम्बरमा



एसियाली मुलुकमा कोरोना भाइरसका कारण सबैभन्दा बढी इरानमा ४ हजार ११० जनाको मृत्यु भएको छ । त्यसैगरी चीनमा ३ हजार ३३५ जनाको मृत्यु भएको छ भने टर्कीमा ९ सय ८ जनाले ज्यान गुमाएका छन् ।

इन्डोनेसियामा २८० जनाले ज्यान गुमाउँदा भारतमा २२७ जनाको मृत्यु भएको छ । भारत एसियाली मुलुकमा सबैभन्दा बढी ज्यान गुमाउनेको सूचीको पाँचौ नम्बरमा रहेको छ ।

पाकिस्तानमा ६५ जनाको मृत्यु भएको छ भने श्रीलंकामा ७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार ०९:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।