Logo

समाचार

मुटुमा समस्या देखिएपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई अस्पताल भर्ना



प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

मुटुमा समस्या देखिएपछि गंगालाल हृदय केन्द्र भर्ना भएको र अहिले स्वास्थ्यमा सुधार आएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

‘मुटुमा ब्लक भएर अस्पताल भर्ना हुनुभएको हो। अहिले ओपन भइसक्यो’, रिमालले भने,’अहिले स्वास्थ्य अवस्था सामान्य छ ।’

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार ०९:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।