कास्की, पोखरा महानगरपालिका-१७ संग्रालय नजिकबाट नियन्त्रित लागूऔषध ७ पिस डाईजेपाम, ६ पिस नुर्फिन, ७ पिस फेनारगन र १५ ट्याब्लेट नाईट्राजेपाम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सुनिक सार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सुनिललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।




















प्रतिक्रिया