Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरस: अमेरिकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च मृत्यु



चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ९८ जना बढीले जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३१ हजार १ सय १७  पुगेको छ ।

एकैदिन ३१ हजार ६ सय २३ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ९ हजार १ सय ९३ बढी पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७६ जनाको अवस्था गम्भीर रहेको छ भने ५९ हजार ९ सय ८९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार ०७:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।