स्वास्थ्य मन्त्रालयले नेपालमा बिहीबार थप दुईजनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।
उदयपुरकी ५५ वर्षीया महिलामा र जनकपुरका १४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ४७ पुगेको छ ।




















प्रतिक्रिया